म्याग्दीमा जेष्ठ नागरिक प्रति गरिने दुव्र्यबहार बिरुद्धको दिवस मनाईयो

विकल्प न्युज बेनी, जेठ ३२ गते । बेनीमा जेष्ठ नागरिक प्रति गरिने दुव्र्यबहार विरुद्धको दिवस मनाइएको छ । १४ औं विश्व चेतना दिवसको अवसरमा बेनी नगरपालिकाको आर्थिक सहयोग तथा श्री कृष्णागण्डक्री जेष्ठ नागरिक सेवा केन्द्र म्याग्दीको आयोजनामा पहिलो पटक शनिबार सो दिवस मनाइएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनपा मेयर हरिकुमार श्रेष्ठले जेष्ठ नागरिकहरुलाई दिवसको … Continue reading म्याग्दीमा जेष्ठ नागरिक प्रति गरिने दुव्र्यबहार बिरुद्धको दिवस मनाईयो